विद्यार्थी र व्यापारीका लागि एनएसयु टेक फेस्ट

काठमाडौं । नेपाल विद्यार्थी संघले यही जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ आयोजना गर्ने भएको छ । नेविसङ्घका केन्द्रीय सदस्य इमेली शाहले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र सिर्जनशील उद्यमीलाई लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो । पहिलो पटक हुने सो कार्यक्रमले कलेजस्तरमा व्यापारी उपस्थित … Continue reading विद्यार्थी र व्यापारीका लागि एनएसयु टेक फेस्ट